
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१८ समाचार
प्रमुख समाचारगृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेनासहित ४ वटै सुरक्षा निकायलाई मैदानमा उतारेको छ । गृह मन्त्रालयले सवै सुरक्षा निकायलाई आ आफ्नो कार्यक्षेत्र छुट्याएर आवश्यक जिम्मेवारी दिएको छ । नेपाली सेना आवश्यकता अनुसार सरकारले तोके बमोजिम परिचालित हुनेछ । गृह मन्
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनको अन्तिम श्रद्धाञ्जली एवम् अन्येष्टि भोली शनिबार विहान ७ बजे पैतृक गाउँमै गरिने परिवारजनले जनाएको छ । धनुषाको औरही गाउँपालिका वडा नम्बर ४ औरही गाउँमै उनको अन्तेष्टी गरिने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालनिर्वाचन क्षेत्र १ मा पनि पाँच दलीय गठबन्धनले चुनावी सभा गरेका थिए । बिहीबार मध्य रातिदेखि प्रचारप्रसार बन्द हुँदै छन् । मतदान हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिस्क मन्थन लगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशी शहीदको भ¥याङ्ग चढेर सत्तामा पुगेका शासकहरुले मधेशीको भावनाको अपमान गरेको आरोप लगाए । ‘अहिले चलेको जङ्गल राजलाई समाप्त गरी जनताको राज्य स्थापना गर्न जरुरी छ ’ राउतले भने, मधेशमा भयावह बेरोजगारीका कारण लाखौं युवा कामका लागि विदेशिने गरेको र बाकसमा तिनको शव आउने गरेकोछ । उनले यस्तो अवस्थालाई मतद्वारा सुधार्न आवश्यक रहेको बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनिर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरहा निर्वाचन क्षेत्र नं. २ मा जसपा–एमालेका उम्मेदवार विजय कुमार यादवको पक्कड भने बलियो छ । प्रदेश साँसद र मन्त्री हुँदा उनले आफ्नो क्षेत्रमा गरेको विकासलाई त्यहाँका जनताहरुले रुचाएका छन् । ग्राउण्ड रिपोर्ट अनुसार, विजय कुमार यादवले प्रायः सबै वडामा समुदायिक भवन, पक्की सडक, सडक ग्राभेल, बाटो निर्माण, विद्यालय स्तरोन्नती, भवन निर्माण, कृषी अनुदानले सो क्षेत्रमा रुचाएका उम्मेदवार हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो , सिरहा । देशभर चुनावी सरगर्मी बढेको छ। राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दलगत उम्मेदवार र स्वतन्त्र उम्मेदवार आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् । सिरहा निर्वाचन क्षेत्र नंं ४ को प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादी र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । सत्ता
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले सो क्षेत्र विकासको लागि अन्य उम्मेदवारहरुलाई जनताले नजिकबाट नियालेको भन्दै आफूलाई मत दिने विश्वास उनले व्यक्त गरे । उनले भने, –“जीत हार स्वभाविक हो, तर मेरो स्वतन्त्र उम्मेदवारीले स्थानीय तहको नतिजा अनुसार नै जनताले साँच्चिकै परिवर्तन चाहेको हो भने मत दिन अलमलाउँदैन ।”
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचाररिजालले दिएको उजुरीमा भनिएको छ – “पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मङ्गलबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी–पहाडी समुदाय विच द्धन्द भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु ।”
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाई भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा पुर्‍याउने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्को मतपत्र डिजाइन तथा छपाइ गरी मतदान अगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समयाभावको कारणले असम्भव भएको हुँदा निज मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार