
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
प्रमुख समाचारघाइतेहरूको जिल्लाको प्रदेशिक अस्पताल मलंगवा तथा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रमुख एसपी प्रविण पोखरेलले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भएको मतदान केन्द्रमा समस्या समाधान गरी मतदान सुरु गरिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनिर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमौन अवधीको समयामा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारेर दलका कार्यकर्ताले नतिजा आफ्नो पक्षमा पार्न बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिम औंल्याउँदै प्रहरी प्रधान कार्यालयले दोलखा, कैलाली र बाजुरामा विशेष कार्यदलबाट छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन गरेको छ
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । मतदान गर्ने अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट डाउन (नचल्ने) भएको छ । अहिलेको महत्वपूर्ण समयमा वेबसाइट डाउन हुँदा मतदाता र सरोकारवाला सबैलाई अन्योल र अप्ठ्यारो परेको छ । कतिपय प्रयोगकर्ताले आयोगको फेसबुक पेजका कमेन्टमा वेबसाइट किन नचलेको भनी प्रश्न सोधिरहेका छन् । सरकारी डेटा
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटना स्थलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका टोली मुचुलका उठाइ आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरिक्षक बेचन यादवले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतीव्र गतिमा रहेको सो गाडी अनियन्त्रित भएर नदीमा झरेको प्रत्यदर्शीहरुले बताएका छन् । चालक रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरकरिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । उनीहरु कुन निर्वाचन क्षेत्रको लागि नक्क्कली मतपत्र र रकम लिएर हिंडेका हुन् भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
३ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारगृहमन्त्रालयले शुक्रबार दिउसो मात्रै पत्रकार सम्मेलन गरेर निर्वाचनको सुरक्षाको सबै प्रकृया पूरा भएको जानकारी दिएको थियो । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपाँचे टोलका स्थानीयको घरमा गएर कुरा गर्दै मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा खानतलासी गर्दा स्वतन्त्र उम्मेदवार योन्जनबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार