Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
0/00 ov
Karnali Yaks batting
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Karnali Yaks
0/00 ov
Karnali Yaks batting
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९९ समाचार
देश कालबैठकले ढल्केवर वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजवडाध्यक्ष दासले सबै थोक मिलेर भुक्तानीको प्रक्रियामा रहेको बेला झन्झन खडा गरी बैठक बस्नुपर्ने धारणा कमिशनको लागि गरेको आरोप लगाएका छन् । उनले कमिशनकै लागि उपमेयरले बैठकको बहाना गरेको बताएका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसो अवधी भित्र कार्य सम्पन्न गर्ने साथै गुणस्तरीय काम गरेर दिने प्रतिबद्धता समेत गरेका छ्न । यसै गरि संघियको शशर्त पुजिँगत अनुदान र नगरपालिकाको लगानीमा ६६ लाख रा.प्रा.बि. मंगलपुरमा ६६ लाख बाराबरको भवन गुगल कन्स्ट्रक्सनले ठेक्का पाएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालआइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । त्यसै गरी यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोउनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगाएत समेत बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए । उनले अहिले १० जनालाई पक्राउ गरि कारवाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहिमाथि अनुसन्धान जारी रहेको बताए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
कृषि/ कृषकआईतबार एक डिजिटल प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री कुशवाहाले मधेश प्रदेशमा सँचालनमा रहेका अधिकांश चीनी उद्योगले किसानलाई भुक्तानी दिएको बताउँदै सँचालनमा रहेका अन्य चीनी मिलहरुले भुक्तानी गर्न बाँकी भए मन्त्रालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरत्यहाँस्थित रहेको युवाहरुको समुह न्यू हरिपुर युवा एकता समाजले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको चेकजाँचसहित निःशुल्क औषधी समेत वितरण गरिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसंविधानविद् चन्द्रकान्त ज्ञवाली पनि यो विधेयक संसदमा विचाराधीन नभएकाले संसदले केही गर्न नसक्ने बताए । उनले भने, ‘राष्ट्रपति कार्यालय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले नयाँ राष्ट्रपतिले प्रमाणीकरण गर्न सक्छन् । संविधानले कुनै बाधा गर्दैन भन्ने सबैको राय रह्यो ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो सडक ईनरबा–कठाल सडक सँजाल भनिएको छ । नेपाल भारतको सीमादेखि आम नागरिकलाई निर्धक्क आवतजावत गर्नको लागि कालोपत्रे सडक बनाउन लागिएको गाउँपालिका अध्यक्ष यादवले बताए । उनका अनुसार, विगतमा भएका कमिकमजोरीलाई आत्मसात गर्दै स्थानीयहरुको जनभावना बमोजिम गाउँस्तरमा कालोपत्रे सडक बनाउन लागिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियमणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालअध्यक्ष यादवले राजनीतिक दलका नेताहरूप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेकाले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए। उनले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको आफूले पनि पहिलोपल्ट सुनेको र हाल सरकारले छानविन गरिरहेकाले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।
३ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिडिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्दछ । त्यसवाट डिभी परे नपरेको थाहा हुन्छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि