देश कालमाघ ८ गते मधेश प्रदेशमा सार्वजनिक विदा दिन महन्थको माग
भारतको अयोध्यामा वर्षौको विवादपछि सर्वोच्च अदालतको फैसला अनुसार अयोध्यामा भगवान रामको मन्दिर निर्माण भइ मन्दिरको समुद्घाटन तथा श्रीरामललाको प्राणप्रतिष्ठाको सुखद खबरले विश्वकै हिन्दू धर्मावलम्वीहरूमा गौरव तथा हर्षोल्लास छाएकाले दीपावली मनाउन आग्रह गर्दै प्रदेशमा सो दिन सार्वजनिक विदा दिन उनले आग्रह गरे ।
२ वर्ष अगाडि · देश काल












