प्रमुख समाचारमधेशसहित देशभर भारी वर्षाको चेतावनी, असोज ९ देखि ११ गतेसम्म सतर्क रहन आग्रह
भारी वर्षाका कारण बाढी, पहिरो, भू–क्षय तथा गेग्रान बहावको जोखिम बढ्नसक्ने भएकाले नदी तथा खोलाको किनार, डुबानको जोखिम भएका क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न विभागले आग्रह गरेको छ ।
१८ दिन अगाडि · प्रमुख समाचार











