कला पृष्ठहमर माई
आँखि जा धरि जीबैत अछि ता धरि देखि सकैत अछि जँ हुनका सभ लग सत्ता छनि तँ लोक सेवा मे शामिल हेबाक लेल आओत। पृथ्वी पर सब किछु सब ठाम भेटत मुदा बच्चा के जन्म देबय लेल माय के खोजय के कोनो उपाय नहिं !!!!!
१ वर्ष अगाडि · कला पृष्ठ
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६३६ समाचार
कला पृष्ठआँखि जा धरि जीबैत अछि ता धरि देखि सकैत अछि जँ हुनका सभ लग सत्ता छनि तँ लोक सेवा मे शामिल हेबाक लेल आओत। पृथ्वी पर सब किछु सब ठाम भेटत मुदा बच्चा के जन्म देबय लेल माय के खोजय के कोनो उपाय नहिं !!!!!
१ वर्ष अगाडि · कला पृष्ठ
मनोरञ्जनउत्सवको अवधिभर मधेश र मिथिलाको झल्को दिने बिभिन्न नाचगान र सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै विभिन्न स्टल समेत राखिने आयोजकले जनाएको छ । उत्सवमा फोटो सर्कलसँगको सहकार्यमा “सार्वजनिक जीवनमा महिला” नामक फोटो प्रदर्शनीसमेत सामेल हुने बताइएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कार्तिक १० गते शनिबार दिउँसो १ बजेदेखि उत्सवको औपचारिक प्रस्तुति सुरु हुने उनले बताए ।
१ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारमहोत्सवमा सहभागी हुन देशविदेशका लाखौँ श्रद्धालुभक्तजन तथा साधुसन्त जनकपुरधाम आउने गर्छन् । प्रदेश सरकारले गठन गरेको समितिले विवाह महोत्सवलाई व्यवस्थित, सहज र आकर्षक बनाउन आवास, भोजन, खानेपानी, शौचालय, विद्युत्, स्वास्थ्यसेवा, यातायात, सुरक्षा आदिका लागि गर्नुपर्ने कामको विस्तृत विवरण तयार गर्नेछ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदिउसो १ बजेको समयमा पैसा लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन गएको बेलामा पक्राउ गरिएको थियो प्रवक्ता गौतमले बताए । पक्राउ पेका निमित्त प्रमुख प्रशासकीय अधिकृतका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रमुख उमाकान्त आचार्यले जानकारी दिए ।
१ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोसमारोहमा धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्य ईन्द्र कुमार महतो, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मोद कुमार महतो, धनुषाधाम ६ का वडाध्यक्ष ऋषिकेश लामा, साना किसान विकास लघुवित्त बर्दिवासका प्रबन्धक युवराज गैरे लगायत सदस्यहरुको भारी उपस्थिति रहेको थियो ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
मनोरञ्जनगीतको कथा एक सच्चा प्रेममा आधारित छ, जहाँ प्रेमिका आफ्ना सपनाहरू पूरा हुँदै गरेको देख्छिन्। "डोली लक एबै कहिया" जस्ता शब्दहरूले दर्शकहरूलाई गीतसँग भावनात्मक रूपमा जोड्न सफल भएको छ। गीतलाई AF Maithili युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
१ वर्ष अगाडि · मनोरञ्जन
ब्यूरो-रिपोर्टरकार्यक्रमको संचालन शिक्षिका दुर्गा गौतमले गरेकी थिइन भने शिक्षिका रजनी कर्णले स्वागत मनतव्य राखेकी थिइन । वि.सं.२०१७ साल कात्तिक ७ गते स्थापना भएको विद्यालयमा वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजन हुादै आएको विद्यालयका शिक्षक जितेन्द्र प्रसाद सिंहले जनाए । कार्यक्रममा विद्यार्थीहरुले झिझिया नृत्यका साथै विभिन्न गायन प्रस्तुत गरेका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष साहले करदाता आफ्नै वडाको रहेको र उनको अनुहारमा कुटपिटको निशान देखिएको बताउँदै छानबिन सुरु गरिएको बताए । उनले छानबिनको क्रममा दोषी जो देखिएपनि कारवाही हुने बताए । उनले दोषी करदाता भएपनि कारवाही हुने बताए ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालगरगहना ठगीमा संलग्न महिलाहरु समान्य किसिमको देखिन्छ । उनीहरुले बेच्ने भाडाकुँडा समेत बोक्ने गरेको बताइएको छ । ठगीमा पर्नेहरु मध्येका मानिसहरुले दुई जना महिलाको तस्बीर उपलब्ध गराएका छन् । तर त्यसको पहिचान भने खुल्न सकेको छैन । रौतहट प्रहरीका प्रहरी उपरीक्षक दिलिप घिमिरेले अपरिचित महिलाहरुको समुहले गरगहना दोब्बरगरि थप उपहार समेत दिने भन्दै ठगी गरेको जानकारी प्राप्त भएको बताएका छन् । ‘ठगिएका महिलाहरुबाट हालसम्म कुनै उजुरी प्राप्त भएको छैन’ उनले भने, ठगीमा संलग्न रहेको आंशका गरिएका महिलाहरुको व्यापक खोजी भइरहेको छ । प्रहरी उपरीक्षक घिमिरेले अहिलेको समयमा पनि तत्कालै लिएको गरगहना दोब्बर ब
१ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरो११औँ गाउँसभाको लागि प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले जनप्रतिनीधिसँग पहलकदमी गरेका थिए । गाउँपालिका अध्यक्ष दिपिनदेव यादव र वडाध्यक्षहरुबीचको आपसी समझदारी बलियो भएपछि गाउँसभाको लागि तयार भएको बताईएको छ । गाउँपालिकाभित्र रहेको विभिन्न दलका प्रतिनीधिहरुको साथ, सहयोगपछि गाउँसभा गरिएको हो । गाउँसभा विवादरहित रुपमा सम्पन्न भएको गाँपा अध्यक्ष यादवले जनाए ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोयसका साथै मुख्यमन्त्री सतिश सिँहले डाक्टरहरुसँग गरेको दुरव्यवहारप्रति माफी नमागेसम्म आन्दोलन जारी राख्ने बताईएको छ । मधेश सरकारलाई पटक पटक ज्ञापनपत्र बुझाएपनि वास्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रेको डाक्टरहरुले बताएका छन् ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, काठमान्डौँ । भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । दिल्लीबाट
१ वर्ष अगाडि · देश काल