अन्तराष्ट्रियबाबाधामस्थित बस र ट्रक ठोक्किँदा १८ कावँरियाको मृत्यू, कैयौँ घाईते !
न्यूज ब्यूरो, १३ साउन । झारखण्ड राज्यअन्तर्गत देवघर जिल्लाको मोहनपुरमा मंगलबार बिहान भएको बस र ट्रकको ठोक्कावटमा परी कम्तीमा १८ जना कावडियाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घटना बिहान करिब साढे ५ बजे गोड्डा–देवघर मुख्य मार्गस्थित मोहनपुर थाना क्षेत्र अन्तर्गत जमुनिया मोड नजिक भएको हो। हादस
१ वर्ष अगाडि · अन्तराष्ट्रिय











