Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
उमेश यादवले ११ हजार पाँच सय ७४ मत

२०७४ मंसिर २३ शनिबार, दिउँसो ४:५४ बजे१ मिनेट पढाइ
सप्तरी, २३ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दश हजार ४६ मतान्तरले विजयी भएका छन् ।
सप्तरी क्षेत्र नं. २ बाट राजपा, फोरम र कांग्रेसका संयुक्त उम्मेदवार यादवले २१ हजार छ सय २० मत ल्याई विजय हासिल गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उमेश यादवले ११ हजार पाँच सय ७४ मत ल्याएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
कार्तिक २०८३
शनिबार · त्रयोदशी
तस्बिर: khilak karki / Wikimedia Commons / CC BY-SA 4.0शनिबार · त्रयोदशी
काग तिहार, धन्वन्तरी जयन्ती
काग तिहार, तिहार पर्वको दोस्रो दिन मनाइन्छ जसमा कागलाई विशेष सम्मान दिइन्छ। यस दिन कागका लागि खानेकुराहरू बाहिर राखिन्छन्, ताकि महत्वाकांक्षी र सन्तोषजनक जीवनको प्रतीक मानिएको कागले आँगनमा आउने अवसर पाउँन। यसै दिन धन्वन्तरी जयन्ती पनि मनाइन्छ, जसमा आयुर्वेदका देवता धन्वन्तरीको पूजा गरी स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। दुवै पर्व नेपाली संस्कृति र परम्परामा विशेष महत्व राख्छन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
Advertisement
विज्ञापन गर्नुहोस्
५ लाख+ पाठकसम्म पुग्नुहोस्
२०८३ कार्तिक २१ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। रोजगारीको प्रयासमा सकारात्मक खबर मिल्नेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। खानपान र निद्रामा लापरबाही नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
व्यङ्ग्यात्मक कार्टुन
NB · २०८३ कार्तिक १४ शनिबार
ओ ब्रो !
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…