प्रमुख समाचारकुन प्रदेशको राजधानी कहाँ बन्ने ? जान्नुहोस, सुचिसहित पूर्ण विवरण !
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाद्वारा बिहीबारभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनभित्रै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा उनले बिहीबारसम्म प्रदेशको राजधानी तोकिसक्ने बताएका हुन्
८ वर्ष अगाडि · प्रमुख समाचार











