ट्रक दुर्घटनामा परी धनुषाका एक सक्रिय नेताको मृत्यू
शत्रुधन महतो को बिजय जुलुस भने बुधबार

२०७४ मंसिर २६ मंगलबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ

दिपेन्द्र प्रसाद सिँह,
जनकपुरधाम, २६ मँसिर । धनुषाको मिथिला नगरपालिका बडहरि निवासी एमालेका सकृय नेता थानेश्वर सिंहको राती ट्रक दुर्घटनामा मृत्यु भएको छ ।
मतगणना स्थल जनकपुर आउदै गर्दा उहाको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसका साथै, सिँहको शोकमा वामका तर्फबाट एमालेबाट बिजय सुनिश्चित भएका शत्रुधन महतो को बिजय जुलुस भने बुधबार हुने पार्टिका नेताहरूले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…