वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुरेश चन्द्र दास विजयी
बिनय यादव, सिरहा, २५ मंसिर । सिरहाको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुरेश चन्द्र दास विजयी हुनुभएको छ । उहाँले २० हजार १ सय ४८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका उ

२०७४ मंसिर २६ मंगलबार, बिहान ९:५१ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २५ मंसिर । सिरहाको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार सुरेश चन्द्र दास विजयी हुनुभएको छ ।
उहाँले २० हजार १ सय ४८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्दी मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शत्रुधन प्रसाद सिंहले १७ हजार २ सय ६० मत ल्याएर वाम गठबन्धनका उम्मेदवार दाससँग पराजित हुनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…