कृषि/ कृषकधान उत्पादनमा कमी
विराटनगर, ४ पुस : मोरङमा गत वर्षको तुलनामा धानबालीको रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आएको छ । जिल्लामा गत वर्ष ७८ हजार हेक्टर जग्गामा धानखेती गरिएकोमा तीन लाख ५८ हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष ७४ हजार ८८० हेक्टरमा रोपाइँ हुँदा तीन लाख ५१ हजार ९३६ मेट्रिक टन धान उत्पादन भएको जिल्ला क
८ वर्ष अगाडि · कृषि/ कृषक











