अन्तराष्ट्रियरासायनिक कारखानामा आगलागी हुँदा सात कामदारको मृत्यु
जिनान, चीन, ४ पुस : चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको समाचार छ । साथै यस दुर्घटनाका कारण अन्य चारजना मजदुर घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । वेइफाङ सहरमा रहेको रसायनिक कारखानाको कार्यशालामा स्थानीय समयाअनुसार मङ्गलब
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











