आर्थिक ब्यूरोबागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने
बागलुङ, ४ पुस : पाँचाँ बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ । आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ । संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले यही पुस २३ गतेसम्म चल्ने महोत्सवले बागलुङको पहिच
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











