बैंकिङ्गकृषि विकास बैंकको नयाँ शाखा बरहथवामा
सर्लाही १० पुस । सर्लाही जिल्ला बरहथवा नगरपालीकामा कृषि विकास बैंक लि.को आधुनिक प्रविधि जडीत पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उदघाटन गरिएको छ । आइतबार (पुस ९ गते) कृषि विकास बैक लि.का प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले औपचारिक रुपमा बरहथवा शाखाको उद्घाटन गरे । कृषि विकास बैंक लि. क्षेत्
८ वर्ष अगाडि · बैंकिङ्ग











