मनोरञ्जनकतार मा धुम मचाउने 'सन्तोष राज'
जनकपुरधाम, २६ पुस । मैथिली तथा भोजपुरी गिती एल्बमहरुमा धमाल मच्चाएका युवा गायक सँतोष राज पुन मञ्चमा धुम मचाउन कत्तार जाने भएको छ । मैथिली र भोजपुरी गीतको ठुमका बजाउन सँतोष राज मँचमा आफनो कला र गला दुवै प्रस्तुत गर्नेछ । नेपाली कला, संकृती र सांगीतिक क्षेत्रलाई अन्तरराष्ट्रिय बजारमा विकास र प्रवर्द्ध
८ वर्ष अगाडि · मनोरञ्जन











