गाउँ / समाजसिरहाका शीतलहर पीडितलाई पोखरेलीको राहत
पोखरा, २६ पुस : असहाय तथा विपन्न वर्गका बालबालिकाको सहयोगमा पोखरामा क्रियाशील रेन्बो चिल्ड्रेन होम, नेपालले सिराहा जिल्लाको गोलबजार नगरपालिका–४ चन्द्रज्ञलालपुरमा शीतलहर पीडितलाई न्यानो कपडा राहत वितरण गरेको छ । उक्त क्षेत्रका मुसहर समुदायका बालबालिका, महिला एवं पुरुषसहित करिब १५० जना शीतलहरले पीडित
८ वर्ष अगाडि · गाउँ / समाज











