गाउँ / समाजट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो
न्यूज ब्युरो || महोत्तरी, २७ माघ : महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको छ । यस्तै लोहरपाटी
८ वर्ष अगाडि · गाउँ / समाज











