गाउँ / समाजकमला नदीको आफ्नो इतिहास छ, बचाउनु आवश्यक छ : वन सचिव काफ्ले
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का वन पर्यटन मन्त्रालयका सचिव नवराज काफ्लेले कमला नदीको पौराणिकत इतिहास रहेको भन्दै नदी संरक्षणको आवश्यकता औल्याएका छन् । कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने जनजागरण कार्यक्रमको दौरान कार्यक्रममा सहभागीता जनाउँदै सचिव काफ्लेले कमला नदी र समुदायिक वन
७ वर्ष अगाडि · गाउँ / समाज











