समाचारउद्योगमन्त्री यादव र लिथुवानिया तथा कुवेतका राजदुतबीच भेटघाट
न्यूज ब्यूरो, काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नेपालका लागि लिथुवानियाका गैरआवासीय राजदुत जुलियस प्रिनिभियस र नेपालका लागि कुवेतका गैरआवासीय राजदुत जेसिम इब्राहिमसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । मन्त्री यादवले राजदुतद्वयसँग मंगलवार मन्त्रालयमै भेटघ
७ वर्ष अगाडि · समाचार











