देश कालजनताको लागि बोलेपछि मलाई पदबाट हटाईयोः निवर्तमान का.वा. अध्यक्ष यादव
यादवले स्पष्ट कानुनी आधारबिना प्रशासनिक दबाब सिर्जना गर्नु विवादास्पद हुन सक्ने उल्लेख गरेका छन्। उनले केही दिन अगाडी पूर्वाधार विकास कार्यालयबाट सडक निर्माणको लागि ताकेदा गरेपछि सोही आरोपमा पदबाट हटाएको दाबी गरेका छन् ।
५ महिना अगाडि · देश काल











