देश कालरास्वपा (घण्टी) साँसद कार्कीलाई पक्राउ गर्न जेनजी मुवमेन्टको माग, सुदन गुरुङग पक्राउबारे प्रश्न
सांसद कार्कीमाथि हालै एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप पनि सार्वजनिक भएको छ। साथै संसद् बैठकमा सभामुखले पटक–पटक नाम बोलाउँदा पनि उनी अनुपस्थित रहेको विषयले उनको जिम्मेवारी र आचरणमाथि थप प्रश्न उठाएको छ।
४ महिना अगाडि · देश काल










