किन हुन्छ यस्तो ?मधेश प्रदेशः गुरुलाई अन्तिम सँस्कार गर्दैगर्दा चित्तामा कुदे चेला, गुरुसँगै दिए प्राणको आहुति
चित्तामा हामफाले लगत्तै उनको ज्यान गएको मलामी प्रत्यदर्शीहरुले जनाएका छन् । उनलाई चित्ताबाट झिक्न खोज्दा मृत्यू भईसकेको थियो । मलामीहरुले उनलाई पनि सोही चित्तामा अन्तिम सँस्कार गरिदिएको हो ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











