किन हुन्छ यस्तो ?गाडीसहित डेढ करोड बढीको अबैध सामान रौतहट प्रहरीको फन्दामा
न्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले ठुलो परिमाणमा अबैध भारतीय सामानका साथै तीनवटा चारपांग्रे गाडी र ४३ वटा मोटरसाईकल बरामद गरेको छ । सिमावर्ती भारतीय बजारहरुबाट भन्सार छली तस्करीको माध्यमले रौतहट भित्र्याउने क्रममा अबैध कपडा, किराना, कस्मेटिक्स, लगायतका डेढ करोड मूल्यभन्दा बढीको सामान र उक्त गाडी प
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











