विचार / ब्लग'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'
हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छन् । भ्रष्टाचारलाई रोक्नुपर्छ अनि मात्र विकास सम्भव छ । सबैलाई थाह हुँदाहुँदै किन सबै मौन छन् त रु के
२ वर्ष अगाडि · विचार / ब्लग











