खेल / खेलाडीखेलाडीले देश चिनाउँछ : मेयर पँजियार
न्यूज ब्यूरो || धनुषा, १ फागुन । क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारले खेलाडी विश्व सामु देश चिनाउने माध्यम रहेको बताएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा आजदेखि सुरु भएको क्रिकेट टुर्नामेन्ट प्रतियोगितालाई मेयर पँजियारले उद्घाटन गर्दै खेलको माध्यमबाट देशलाई विश्व सा
८ वर्ष अगाडि · खेल / खेलाडी











