खेल / खेलाडीचर्च ब्वाइज युनाइटेड लाई ५ गोलले हराउदै त्रिभुवन आर्मि कलब सेमिफाइनलमा
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहवी रंगशालामा तेश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब काठमाडौले चर्च ब्वाईज युनाइटेड काडमाडौं लाई ५–० गोल अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको शनिवार समुद्घाट
७ वर्ष अगाडि · खेल / खेलाडी











