गाउँ / समाजसिरहा : बलात्कार प्रयास आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी
न्यूज ब्यूरो , सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा एक महिलामाथि आफ्नै जेठाजु विरुद्ध बलात्कार प्रयासको प्रहरीमा उजुरी परेको छ। सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ। घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कारका प
४ वर्ष अगाडि · गाउँ / समाज










