गाउँ / समाज"यस्तो दादागिरी म गर्दै रहन्छु" : मेयर बरबरिया
जनकपुरधाम, ९ पुस । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले कुशल कार्यलाई यदि "दादागिरी" भन्छन् भने आफू सधैँ यो दादागिरी गरीरहने बताएका छन् । आईतबार नगरपालिका भित्र रहेका केही समयुदायिक विद्यालयहरुलाई लक्षित गरी आयोजना गरिएको अभिभावक भेलाको क्रममा बरबरियाल
८ वर्ष अगाडि · गाउँ / समाज











