बिज्ञान-प्रबिधिपूर्व खानेपानी मन्त्री खानले दिए साईबर ब्यूरोमा मुद्दा
प्रविधिको युगमा अहिले विभिन्न गिरोह, ठगहरु सक्रिय भएका छन् । जनकपुरबाट मात्र २३ जना पक्राउ परे । उनीहरुले समेत विभिन्न धनाढय व्यक्तिहरुको अनुहार समावेश गरी अश्लिल भिडियो बनाएर ठगी, ब्लैकमेलिँग गर्दै आएको बुझिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










