बिज्ञान-प्रबिधिइजरायलमा आक्रमण गर्ने 'हमास' लाई मुस्लिम आयोगका अध्यक्ष अन्सारीले आतंककारी भनेपछि...
विभिन्न देशका मुस्लिम नागरिकहरुले हमासको आक्रमणलाई आतंकी हमला नभएको भनेर दाबी गरिरहेका छन् भने सो समुदायका समाजिक सँजाल प्रयोगकर्ताहरुले आक्रमणलाई सराहना पनि गरेको देखिएको छ । मुस्लिम समुदायका केही व्यक्तिहरुले ईजरायलमाथिको आक्रमणलाई समर्थन समेत जनाएको समाजिक सँजालमा देखिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











