बिज्ञान-प्रबिधिभारतको अबको योजना 'गंगायान'
न्यूज ब्यूरो, भारत । भारतको चन्द्रयान–२ मिसन असफल भएपछि अबको योजना ‘गंगायान’ भएको इसरो प्रमुख के सिवनले बताएका छन् । चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आशा सकिएपछि इसरोले अबको अघिल्लो योजना गंगायान रहेको बताएको हो । इसरो प्रमुख सिवनले चन्द्रयान–२ को मून मिसन ९८ प्रतिशत सफल भएको दावी गर्दै
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











