राजनीतिकसप्तरी– ४ प्रदेश ‘ख’ मा फोरम
राजविराज, २४ मंसिर : सप्तरी क्षेत्र नं ४ प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी हुनुभएको छ । यादव नौ हजार ६०५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले सात हजार ३३३ मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का शशी यादवले चार
८ वर्ष अगाडि · राजनीतिक











