राजनीतिकप्रभू साहको राजीनामा फिर्ता हुने
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को नेकपा अध्यक्ष पदबाट राजीनामा दिएका प्रभु साहको राजीनामा स्वीकृत नहुने भएको छ । पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै मंगलबार राजीनामा दिएका साहलाई पार्टीले मनाएर राजीनामा फिर्ता गर्न लगाउने भएको हो । नेकपा
७ वर्ष अगाडि · राजनीतिक










