राजनीतिकप्रधानमन्त्रीको बहिरगमनले मात्र देश निकास पाउँछ : उपेन्द्र यादव
सँविधानलाई मिचेर गरेको निर्णयले भएको राजनीतिक उथलपुथलले देशलाई अझै पछि धकेलिएको बताउँदै उनले अबको निकास ओलीको बर्हिगमनबाट मात्र हुने थपे ।
५ वर्ष अगाडि · राजनीतिक
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
११७१ समाचार
राजनीतिकसँविधानलाई मिचेर गरेको निर्णयले भएको राजनीतिक उथलपुथलले देशलाई अझै पछि धकेलिएको बताउँदै उनले अबको निकास ओलीको बर्हिगमनबाट मात्र हुने थपे ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकजनता समाजवादी पार्टी निकट युवाहरुको समूह समाजवादी युवा सँघको तर्फबाट पनि बोल्दै राज्य मन्त्री यादवले अहिराजको क्रियाकलाप अवैद्यानिक रहेको भन्दै रोक्नुपर्ने माग उठाएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकएकताको आधार सही विचार, नेतृत्व र सिद्धान्त भएको उनको भनाइ थियो । पार्टी स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने छ ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकऔद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकमहतो सङै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज रिशी, उपेन्द्र महतोले पनि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरे ।
५ वर्ष अगाडि · राजनीतिक
सञ्चारकर्मीको एक प्रश्नका जवाफमा पूर्व–उपप्रधानमन्त्री निधिले प्रतिनिधिसभा विघटनको विषय संवैधानिक या असंवैधानिक के हो भन्नेबारे अदालतले निर्णय गर्ने बताए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिककार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकजसपा बनाउनमा आफूले पसिना बगाएको भन्दै भोकै भएपनि आफ्नो घर छाडेर अरुको घरमा नजाने उनले प्रष्ट पारे ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिक“प्रधानमन्त्री केपी ओलि साँसद त भयो तर साँसद सपथ ग्रहण नगरि सिधै प्रधानमन्त्री बन्यो । आज भन्दा ३ बर्ष पहिला देखि नै संविधान लाई भताभुँग गर्दै आइरहेको छ ।”
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकनेकपाभित्रकै केही नेताहरुको स्वार्थका कारण मुलुक अनिर्णयको बन्दी बनेको आरोप लगाउदै उनले प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोप कपोकल्पित रहेको दाबी गरे ।
५ वर्ष अगाडि · राजनीतिक
शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको शिलान्याससँगै ताम्रपत्र अनावरण गर्नुभएको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकउक्त कदमविरुद्ध काँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शनको आयोजना गरेको मण्डलले बताए ।
५ वर्ष अगाडि · राजनीतिक