राजनीतिकसिरहामा जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामूहिक राजीनामा
न्यूज ब्यूरो, सिरहा । सिरहामा खम्बाको रुपमा परिचित जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सोमबार चोहर्वामा कार्यक्रम गरि पार
४ वर्ष अगाडि · राजनीतिक











