राजनीतिकरेशम चौधरी रिहाईको लागि प्रदर्शन
प्रदर्शनपछि आयोजित कोणसभालाई नागरिक उन्नमुतिm पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, महिला नेतृ राधा कुमारी चौधरी, थारु कल्याणकारिणीका यादव कृष्ण चौधरी लगायतले आफ्नो विचार व्यतm गर्दै चाँडो भन्दा चाँडो अध्यादेश पारित गर्न मााग गरेका थिए ।
३ वर्ष अगाडि · राजनीतिक











