न्यूज हाईलाईटसाँसदमै उमा शंकर अरगरियाले भने,- 'धनुषाको भन्सारमा छुट पूर्जी कहिले काटिने ?'
जनकपुरधाम, २९ पुस । संघीय साँसद उमा शंकर अरगरियाले धनुषा जिल्लाको विभिन्न भन्सारमा काटिने गरेको छुट पूर्जी बन्द गरिएकोप्रति आपत्ति जनाएका छन् । संघीय समाजवादी फोरम नेपालबाट धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्य समेत रहेका अरगरियाले धनुषाको जिल्लाको हकमा कुरा उठाउँदै जिल्लाको विभिन्न मुख
७ वर्ष अगाडि · न्यूज हाईलाईट











