न्यूज हाईलाईटमिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा
कार्यक्रममा राष्ट्रिय भुमि आयोगको जिल्ला समिति सदस्य कृषण लामा, वडाका सजिकरण समितिका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । वर्षोदेखि भूमिहीन भएर बस्दै आएका जनताहरुले निस्सा पाउँदा खुशी व्यक्त गरेका छन् ।
२ वर्ष अगाडि · न्यूज हाईलाईट







