अन्तराष्ट्रियशरणार्थी शिविरमा ‘भ्यागुते रोग’ बाट नौ जनाको मृत्यु
ढाका, बङ्गलादेश, २६ मङ्सिर : बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र ७०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले मङ्गलबारदेखि व्यापक खोप अभियान सञ्चालन गरेको छ । बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले दक्षिणी बङ्गलादेशमा रहेको रोहिङ्ग्य
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











