अन्तराष्ट्रियआँधी पीडितलाई कत्तारबाट मधेशी यूवाको सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । बारा–पर्सामा गत १७ गते राती आएको विनाशकरी आँधीका पीडितलाई खाडीमा रहेका मधेशी यूवाहरुले आर्थिक सहयोग प्रदान गरेको छ । कत्तारको ‘अल–मुफ्ताह ग्रुप’ नामक कम्पनीमा कार्यरत मधेशी मूलका नेपाली यूवाहरुले आँधी पीडितलाई २९ हजार ७ सय ९० रुपैयाँ सहयोग गरेको हो । रोजगारीको शिलशिलामा कत्
७ वर्ष अगाडि · अन्तराष्ट्रिय











