अन्तराष्ट्रियकोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार नाघ्यो
न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ । पछिल्लो तथ्यांकानुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार, कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











