अन्तराष्ट्रियअफगानिस्तान तालिबानको कब्जामा, राष्ट्रपति कार्यालय पसे तालिबानी
तालिवानले आइतबार बिहान मात्रै पूर्वी सहर जलालाबादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए । अफगानिस्तानबाट अमेरिकी नेतृत्वको नेटो सेना बाहिरिएसँगै तालिवानले एकपछि अर्को सफलता हात पारेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय










