अन्तराष्ट्रियगुजरातमा नमो नमो, मोदीको पार्टी भाजपाको रेकर्ड तोड जीत
यता, हिमाचल प्रदेशमा भने काँग्रेसको सरकार बन्ने पक्का भएको छ । हिमाचलको ६८ सिटमा बिजेपी २५ सिट र ईण्डियन काँग्रेसको ४० सिट जितेको छ । त्यही आम आदमी पार्टी भने एउटा सिट जित्न सकेनन् भने अन्य पार्टीले ३ सिट जितेको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय











