अन्तराष्ट्रियमधेशी समुदायसँग होली मनाउन दुबई जाँदै डा. सिके राउतसहित जनमतका नेताहरु
गैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय











