स्वास्थ्य ब्यूरोदुर्घटनामा परेकी सोनाबति सदालाई महेश यादवले मार्न लगाएका थिए जुक्ति, सुधार भएपछि रिपोर्टको बहाना
त्यतिबेला सोही अस्पतालमा रहेका दरभँगा सिटी स्क्यानका सँचालक केदार यादवलाई महेश यादवले भेटे । केदारसँग महेशको पुरानो मित्रता थियो । केदारसँग पनि महेशले कुराकानी गर्दा विरामी सोनाबतिलाई मार्ने योजना बुनिरहेको महसुस गरे । उनले महेशलाई पटक पटक सम्झाएपनि उनले आफ्नो जिद्दमा अडिग रहे ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











