स्वास्थ्य ब्यूरोधनुषामा बाढी पीडितलाई मेडिकल विद्यार्थीहरुको 'मलहम'
न्यूज ब्यूरो, जनकपुरधाम । बाढीले विस्थापित कैयौं परिवारका सदस्यहरुलाई विद्यार्थीहरुले स्वास्थ्य शिविर मार्फत सेवा दिएका छन् । धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नं. १ ईनरवाका बाढी पीडित विस्थापित परिवारलाई विराटनगर स्थित रहेको विराट मेडिकल कलेजमा एमविविएस अध्ययनरत विद्यार्थीहरुले पीडितको घाउमा मलहम ल
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











