स्वास्थ्य ब्यूरोकोशी हेल्थ ईन्सटिच्यूट विराटनगरमा रक्तदान
न्यूज ब्यूरो, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा रक्तदान कार्यक्रम गरिएको छ । लायन लियो क्लब विराटनगर र लायन्स लियो क्लब विराटनगर हेल्थ प्रोफेसनलको संयुक्त आयोजनामा विराटनगरस्थित कोशी हेल्थ ईन्सटिच्यूटमा रक्तदान गरिएको हो । मंलगबार भएको उक्त रक्तदान कार्यक्रममा जम्मा ८० जनाले रगत दान गरेका छन
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











