प्रमुख समाचारआन्दोलनमा एक जना मात्र प्रतिनीधि जानु, बाँकी शिक्षकहरु नियमित पढाउनुसः अध्यक्ष यादव
विद्यालयबाट सँघर्षको लागि एक जना मात्र प्रतिनीधि राखेर विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारी नियमित रुपमा विद्यालय आउन पत्राचार समेत गरेका हुन् । उनले पत्रलाई अवज्ञा गरिए प्रचलित कानुन बमोजिम कारवाहीको चेतावनी समेत दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











