प्रमुख समाचारबेच्नको लागि भारततर्फ लैजाँदै गरिएकी पाँच बालिकाको उद्धार
करैयाँमाई गाउँपालिकाबाट १३ वर्षीय १ जना १४ र १६ वर्षका २र२ जना वालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरूको फोटो सहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार










